नतिजा प्रकाशन सम्बन्धि सूचना

बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्यकर्मी लगायतका जनशक्तिहरु सेवा करारमा भर्ना गर्न मिति २०८०।०४।२७ मा प्रकाशित सूचना बमोजिम पर्न आएका दरखास्तहरुमध्ये दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको मिति २०८०/०५/२१ मा संचालित अन्तरवार्ता, शैक्षिक योग्यता, तालीम, अनुभव समेतको अंकका आधारमा मिति २०८०/०५/२१ को निर्णयानुसार देहाय वमोजिम नतिजा प्रकाशन गरिएको छ । सफल उम्मेदवारहरुले मिति २०८०/०५/२१ देखि ७ (सात) दिन भित्र सक्कलै प्रमाणपत्रहरु सहित स्वास्थ्य निर्देशनालय, हेटौंडामा सम्पर्क राखी सेवा करार गर्नुहुन सूचित गरिन्छ  ।

डाउनलोड