हाम्रो लक्ष्य
हाम्रो लक्ष्य:
- स्वास्थ्य सेवा पहुँचमा समावेशीता र समानता सुनिश्चित गर्नु।
- स्थानीय तहसँगको सहकार्यमा सामुदायिक स्वास्थ्य प्रवर्द्धन गर्नु।
- दक्ष जनशक्ति, आवश्यक पूर्वाधार तथा प्रविधिको सुदृढीकरण।
- प्रमाणमा आधारित योजना र अनुगमन प्रणालीको कार्यान्वयन।
स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले आगामी दिनहरूमा समेत नवीन कार्यक्रम र प्रभावकारी कार्यान्वयनमार्फत "समृद्ध प्रदेश, स्वस्थ नागरिक" को लक्ष्य हासिल गर्न निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाउँछ।