बार्षिक समिक्षा २०८१/०८२

बार्षिक समिक्षा २०८१/०८२

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सचिव डा. सुमित्रा गौतमज्यूको अध्यक्षता तथा माननीय स्वास्थ्य मन्त्री किरण थापा मगरज्युको प्रमुख आतिथ्यतामा मिति २०८२/०७/३० देखि २०८२/०८/०२ सम्म संचालन भएको आ.व. २०८१/०८२ मा सम्पादित  स्वास्थ्य कार्यक्रमहरुको प्रदेश स्तरीय वार्षिक समीक्षा गोष्ठीको समुद्घाटन समारोह

Health Directorate Bagamati